एमाले सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८१ कार्तिक ३ गते १९:३८

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा आइतबार साँझ ५ बजे बस्ने छ ।
समसामयिक विषयमा बैठक बोलाइएको एक नेताले बताए।
सम्बन्धित

प्रतिक्रिया