कांग्रेस र एमाले गिभ एण्ड टेक : रवि पक्राउपछि दल विभाजन अध्यादेशकाे तयारी

काठमाडौं । केहि दिनदेखि रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने र नगर्ने तथा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने कि नल्याउने भन्नेबारेमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच तिब्र विवाद थियो । एमाले रवि लामिछाने पक्राउको विपक्षमा थियो भने कांग्रेस कुनै हालतमा पक्राउ गर्नुपर्ने पक्षमा थियो । त्यस्तै एमाले दल विभाजन सम्बन्धि अध्यादेशकाे पक्षमा थियो … Continue reading कांग्रेस र एमाले गिभ एण्ड टेक : रवि पक्राउपछि दल विभाजन अध्यादेशकाे तयारी