सलमानकी बहिनी अर्पिताले बेचिन् घर
मेरोन्यूज
२०८१ कार्तिक ४ गते १९:०५

काठमाडौं । सलमान खानकी बहिनी अर्पिता र उनका पति आयुष शर्माले मुम्बईको बान्द्रामा रहेको आफ्नो घर बेचेका छन् ।
रिपोर्टका अनुसार उनीहरुले यो घर २२ करोड भारुमा बेचेका हुन् । अहिले यो जोडी वर्लीको अर्को विलासी घरमा सरेका छन् ।
सलमानले अर्पिताको विवाहअघि यो घर उनलाई उपहार दिएका थिए । यो सलमानको घर ग्यालेक्सी अपार्टमेन्टबाट मात्र पाँच मिनेटको दुरी छ।
सम्बन्धित














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया