सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
मेरोन्यूज
२०८१ कार्तिक ७ गते ११:३५

काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्ने र देशबासीलाई सम्बोधन गर्ने भएका हुन्।आजको सम्बोधनमा ओलीले सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन्
प्रगति विवरण सार्वजनिक गर्नुअघि प्रधानमन्त्री ओली अहिले सत्तारुढ दलहरूसँग बालुवाटारमा छलफलमा व्यस्त छन् ।
सम्बन्धित















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया