‘बेहुली फ्रम मेघौली’ ओटीटीमा रिलिज, कसरी हेर्ने ?
मेरोन्यूज
२०८१ कार्तिक ९ गते १४:३९

काठमाडौं। निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ। हलमा रिलिज भएको २३ दिनमै फिल्म ओटीटीमा आएको हो ।
फिल्म आज ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ। आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर दर्शकले फिल्म हेर्न सकिने छ ।
एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्।
असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुको राम्रो साथ पाइरहेको थियो। तर, प्रयाप्त शो नपाएको भन्दै निश्चलले फिल्मलाई हलबाट उतारेका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया