शुक्रबार, वैशाख २५, २०८३

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

मेरोन्यूज २०८१ कार्तिक १२ गते १२:५०

काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।

Advertisement
NiccNicc

कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया