इंग्ल्याण्डसँग ६ विकेटले नेपालको जित
मेरोन्यूज
२०८१ कार्तिक १६ गते ८:२४

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ । इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे । लोकेश बम २० र रसिद खान २१ रनमा अविजित रहे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा९७ रनमा अलआउट भएको छ । इंग्ल्याण्डले एक बल बाकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो ।
बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल अष्ट्रेलियासंग खेल्नेछ ।
सम्बन्धित













नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया