सिञ्जाद्वारा ९३ वटा योजना सम्पन्न
मेरोन्यूज
२०८१ कार्तिक १६ गते ११:०५

जुम्ला । सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ ।
आव २०८०÷८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्तत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आवमा छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएका हसन् ।
गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहलय सञ्चालन तथा व्यवस्थापन, बृहत् खानेपानी आयोजना, राजमार्गदेखि आचार्य लिही जोड्ने बाटोको स्तरवृद्धि तथा शिक्षा, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माण भएका हुन् ।
स्थानीयका असुविधा हटाउन तथा विकास निर्र्माणमा पालिकाका गतिविधि केन्द्रित गर्न सबै जनप्रतिनिधिले निर्देशन दिएकाे उनले बताए।
सम्बन्धित












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया