एमालेले कीर्तिपुरमा मेयरको उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई बनाउने
मेरोन्यूज
२०८१ कार्तिक १६ गते १८:१७

काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् ।
आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको दलहरूले उम्मेदवार तोक्ने लगायतका तयारी गरिरहेका छन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया