नेइमारले विश्वकप छनोटको नोभेम्बरमा हुने २ खेल गुमाउने
मेरोन्यूज
२०८१ कार्तिक १७ गते १९:२०

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेइमार जुनियरले विश्वकप छनोट अन्तर्गत नोभेम्बरमा हुने दुई खेल गुमाउने भएका छ्न् ।
ब्राजिल फुटबल फेडेरेसनले सार्वजनिक गरेको अन्तिम नामावलीमा नेइमार समावेश नभपछि नोभेम्बरमा हुने दुई खेलमा उनको अनुपस्थिती पुष्टि भएको हो ।
ब्राजिलले नोभेम्बर १५ मा भेनेजुयला र नोभेम्बर २० मा उरुग्वेसङ्ग विश्वकप छनोट खेल्दैछ ।
विश्वकप छनोटमा दक्षिण अमेरिका पोलमा ब्राजिल १६ अङ्कसहित चौथो स्थानमा छ । ब्राजिलले हालसम्म १० खेल खेलेको छ । उस्ले ५ मा जित एक बराबरी र चार खेलमा पराजय बेहोरेको छ ।
नेइमारको अनुपस्थितिमा ब्राजिलको फर्वाड लाईन भेनियस जुनियर, राफिन्हा, रोड्रीयोगोले सम्हाल्ने अन्तर्राष्ट्रिय खेल मिडियाले जनाएका छ्न ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया