अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको जित निश्चित

काठमाडौँ । अमेरिकी केबल टेलिभिजन च्यानल फक्स न्यूजको प्रक्षेपणले अबको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने देखाएको छ ।
फक्सले अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प हुने आँकडा प्रस्तुत गरेको छ ।
सन १८९२ मा चुनाव जितेका तत्कालीन राष्ट्रपति ग्रोभर क्लिभलेण्डपछि एक कार्यकाल बिराएर राष्ट्रपति हुने विरासत ट्रम्पको हुने देखिएको फक्सले बताएको छ ।
सन २०२० को चुनाव हारेपछि सन २०२२ नोभेम्बर १५ मा राष्ट्रपति उम्मेदवार घोषणा गरेका ट्रम्पले विजय हुने सम्भावना अमेरिकी अखबार न्यू योर्क टाइम्सले पनि उल्लेख गरेको छ ।
यसैबीच चुनाव सभामा बोल्दै ट्रम्पले यो राजनीतिक दिग्विजय भएको टिप्पणी गरेका छन् । सीमा र सबै समस्याहरू समाधान गर्ने ट्रम्पले बताए ।
आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् ।
उनले ब्याटलग्राउण्ड राज्यहरूलाई धन्यवाद दिएका पनि छन्
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया