भारतबाट अवैध रुपमा भित्र्याइएका वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा
मेरोन्यूज
२०८१ कार्तिक २३ गते १८:१६

काठमाडौं । भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक सशस्त्र प्रहरीले बिहिवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरवेडी ईलाकाबाट नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सुरक्षा फौजले ना ४ ख ५७८४ नम्बरको ट्रकमा लोड गरी वेवारिसे अवस्थामा रहेको १ सय ४० किलो चिनी, ३३ बोरा धान र २० पोका भुजा बराद गरेको हो ।
बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईएको छ । उक्त सामान तथा ट्रकको भन्सार दाखिला मुल्य ४६ लाख १९ हजार ६ सय रुपैयाँ रहेको छ ।
सम्बन्धित
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया