मंगलबार, जेठ ६, २०८२

एमाले सचिवालय बैठक सुरु

मेरोन्यूज २०८१ कार्तिक २४ गते १३:५७

काठमाडौं । नेकपा(एमाले) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

बैठक पार्टी कार्यालय च्यासलमा केहिबेरअघि सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ।

साथै समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ।

प्रतिक्रिया