सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइयो
मेरोन्यूज
२०८१ कार्तिक २५ गते ११:३७

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो।
उनीविरुद्ध हिरासत अनुमति लिन प्रहरीले आज उनलाई अदालतमा उपस्थित गराएको हो।
इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । उनी इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बागलुङ कारागारमा थिए।
सम्बन्धित










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया