ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय टोली चीन जाँदै
मेरोन्यूज
२०८१ कार्तिक २५ गते २०:११

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन भ्रमणमा जाँदैछन् ।
पोखरेलको नेतृत्वमा मंगलबार १५ जनाको टोली चीन भ्रमणमा निस्कने तय भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले गरेको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जान लागेका हुन् ।
‘सेकेण्ड ग्लोबल साउथ थिंक ट्यांक फोरममा सहभागी हुन चीन जान लाग्नुभएको हो’, पोखरेलको सचिवालयले भन्यो । यो फोरममा वरिष्ठ उपाध्यक्ष पोखरेल एउटा सत्रको प्रमुख बक्ता रहने कार्यसूची तय भएको छ ।
सम्बन्धित
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया