धनगढीमा अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
मेरोन्यूज
२०८१ कार्तिक २९ गते १०:४२

धनगढी । धनगढीमा प्रहरीले ३६ किलो लागू औषध बरामद गरेको छ ।
हिजाे करिब १२ बजेको समयमा प्रहरी चौकी त्रिनगर र सशस्त्र सिमा सुरक्षा बल त्रिनगर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, डोके बजार क्षेत्र स्थित शंका लागि चेकजाँच गर्दा साे लागू औषध बरामद भएकाे हाे ।
जिल्ला कैलाली, धनगढी उ।म।न।पा। ३ बडारा बस्ने १७ बर्षिय किशोरीलाई ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालय धनगडिले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया