काँग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित
मेरोन्यूज
२०८१ कार्तिक २९ गते २१:११

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सभापति देउवाले १० सदस्य मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरू:
१. रामकृष्ण लकान्द्री, तेह्रथुम
२. दीपक सोनी, दैलेख
३. कलावती पासवान, बारा
४. विपेन्द्र रामुदामु, चितवन
५. कुमार टेलर, डोटी
६. शान्ता सुनार, धादिङ
७. प्रकाश घतानी, काठमाडौं
८. सुनिल बुढाथोकी, पाल्पा
९. कुमारी सार्की, कैलाली
१०. केदार गान्धारी, गोरखा
सम्बन्धित















इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया