पूर्वअर्थमन्त्री डा पन्तको शतवार्षिकी मनाइँदै
मेरोन्यूज
२०८१ मंसिर १ गते १५:१३
काठमाडौँ । मुलुकको सामाजिक–आर्थिक विकासमा योगदान गरेका स्वर्गीय अर्थशास्त्री डा यादवप्रसाद पन्तको आइतबार शतवार्षिकी कार्यक्रम आयोजना गरिने भएको छ ।
मुलुकको पहिलो विद्यावारिधि उपाधि हासिल गरेका अर्थ तथा जलस्रोतमन्त्री एवं सचिव रहेर देशको सेवा गर्नुभएका डा पन्तको स्मृतिमा स्थापना भएको ‘यादवप्रसाद पन्त’ अनुसन्धान तथा विकास प्रतिष्ठानले नेपाल सांस्कृतिक सङ्घ, कालिकास्थानमा कार्यक्रम गरेर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नुभएका महानुभावहरुलाई अभिनन्दन एवं सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।
डा यादवप्रसाद पन्त ९१९८२÷२०६४० को स्मृतिका २०६४ सालमा प्रतिष्ठान स्थापना भएको हो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया