पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै
मेरोन्यूज
२०८१ मंसिर ७ गते ९:४९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् । लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजामा सरिक हुन पूर्वराजा शाह त्यहाँ जान लागेका हुन् ।
मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ।महायान परम्परा अनुसार चलिरहेको पूजामा अहिले १२ देशका ६ सय भन्दा धेरै बुद्धिमार्गिहरु सहभागी भएका छन् ।
पूर्वराजा शाह शुक्रबार साँझ नै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया