कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
मेरोन्यूज
२०८१ मंसिर ९ गते १४:१७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम कोषाध्यक्ष बनाइएको हो । कांग्रेसमा केन्द्रीय समिति सदस्यलाई कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया