पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर १५ गते १५:५९

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अधिकारीहरुका अनुसार यो सँगै झडपमा कुल मृत्युको सङ्ख्या १२४ पुगेको छ ।
पाकिस्तान सुन्नी बहुल देश हो, यद्देपी अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन् ।
गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टमा अन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण हुदाँ ४० जना भन्दा बढी मानिसहरुको मृत्यु हुनुका साथैे लडाइँ सुरु भएको थियो ।
सम्बन्धित
















सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया