कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा पूर्वअसई पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १६ गते १२:१९

कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा नेपाल प्रहरीका पूर्व असई पक्राउ परेका छन्।
शनिबार राति भीमदत्त नगरपालिका-८ तिलाचौरमा घरायसी विवादमा ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दियो ।
घटनाबारे आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गएराति नै नरेन्द्रलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।
ज्योतीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया