जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता
मेरोन्यूज
२०८१ मंसिर १६ गते २०:३०

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् ।
कांग्रेसलाई नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले पछ्याइरहेका छन् । नेपालीले १८१ मत पाएका छन् ।
एमालेका डम्बरबहादुर घर्तीले ११६ मत पाएका छन् । राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् । ९ मत बदर भएको छ ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया