सर्वदलीय बैठकपछि कीर्तिपुरमा आज राति १० बजेदेखि मतगणना हुने
मेरोन्यूज
२०८१ मंसिर १६ गते २१:०५

काठमाडौं ।काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना आजराति १० बजेदेखि हुने भएको छ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान सकिएसँगै अहिले कीर्तिपुर नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक जारी छ।
बैठकमा मतगणनाबारे छलफल भइरहेको छ। मतगणना आज राति १० बजेदेखि नै गर्ने तयारी छ।
यहाँ कीर्तिपुर नगर प्रमुख र वडा नम्बर १ र वडा नम्बर ४ को लागि मतदान भएको छ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया