कीर्तिपुरको मेयरमा कांग्रेस पहिलो, एमाले चौथो
मेरोन्यूज
२०८१ मंसिर १७ गते ६:१०

काठमाडौं – कीर्तिपुर नगरपालिकाको मेयरमा सत्तारुढ दल नेपाली कांग्रेसले अग्रता लिएको छ।
उपनिर्वाचनको प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल अगाडि रहेका छन्।
सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उनले ४६४ मत ल्याएका छन्। निर्वाचन आयोगका अनुसार उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजमान महर्जन रहेका छन्। उनले ३५५ मत ल्याएका छन्।
राजमानलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले पछ्याइरहेका छन्। उनले ३३४ मत ल्याएका छन्।
कीर्तिपुरको मेयरमा प्रतिस्पर्धामा रहेको नेकपा एमाले भने चौथो स्थानमा रहेको छ। एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले ३२७ मत ल्याएका छन्।
सम्बन्धित
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया