चितवनसँग पोखराको लज्जास्पद हार
मेरोन्यूज
२०८१ मंसिर १८ गते १५:५६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग लज्जास्पद हार व्यहाेराेकाे छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा चितवन राइनोजले दिएकाे १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै अलआउट भएको हो।
एनपीएलमा चितवनकाे याे लगातार दाेस्राे जित हाे। यसअघि पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।
सम्बन्धित
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया