लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८१ मंसिर १९ गते १४:५१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।
४ जना ब्याट्सम्यान रन आउट भए पनि लुम्बिनीले प्रतियोगिताकै हालसम्मको उच्च योगफल खडा गरेको हो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरेका थिए ।
सम्बन्धित
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया