आर्सनलसँग म्यानचेस्टर पराजित
मेरोन्यूज
२०८१ मंसिर २० गते ९:११

काठमाडौं ।इङ्लिस प्रिमियर सिपको बुधबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ। यो हारसँगै म्यानचेस्टरका प्रशिक्षक रुबेन एमोरयामले इङ्लिस फुटबलमा पहिलो हारको सामना गरे।
जितपछि चेल्सीको अङ्क तालिकाको तेस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको लिभरपुलको ३५ तथा चेल्सी र आर्सनलको समान २८ अङ्क भए पनि गोल अन्तरको आधारमा चेल्सी अघि छ।५४ औँ मिनेटमा रक्षक जुलियन टिम्बर तथा ७३ औँ मिनेटमा अर्का रक्षक विलियम सालिबाले आर्सनलका लागि गोल गरेका थिए।
डेकलान राइसको कर्नरमा टिम्बरले हेड गोल गरेका थिए। यसैगरी, बुकायाका साकाको कर्नरमा थोमस पार्टीले हेड गर्दै मिलाई दिएको बलमा सालिबाले गोल गरेका हुन्। पराजित म्यानचेस्टर युनाइटेड १९ अङ्कसहित ११ औँ स्थानमा छ।
सम्बन्धित
















जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया