साउथ स्टार नागा चैतन्यले शोभिता धुलिपालासँग गरे बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८१ मंसिर २१ गते १३:०७

काठमाडौं । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले विवाह गरेका छन् ।
बुधबार उनीहरुले हैदरावादको अन्नपूर्ण स्टुडियोमा परिवारको उपस्थितिमा विवाह गरेका हुन् ।
छोरा र बुहारीको विवाहको पहिलो तस्बिर साझा गर्दै अभिनेता नागार्जुनले बधाई दिएका थिए ।
नागा चैतन्यको यो दोस्रो विवाह हो । यसअघि उनले अभिनेत्री सामन्था रुथ प्रभुसँग गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । दुवै ६ अक्टोबर २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए । तर त्यसअघि नै उनीहरु छुट्टिएका थिए ।





सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया