थिम्पु पुगेर भुटानी राजाले नेपालको ‘न्यानो सत्कार’लाई दिए धन्यवाद
मेरोन्यूज
२०८१ मंसिर २२ गते १३:४६

काठमाडौं । हिजो काठमाडौं आएर हिजै भुटान फर्केका भुटानी राजाले नेपाललाई धन्यवाद दिएका छन् ।
‘नेपालको न्यानो सत्कार’को लागि राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुकले धन्यवाद दिएका छन् ।
सामाजिक सन्जालमा राजाको नामबाट सार्वजनिक भएको पोस्टमा अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले स्वागत गरेकोदेखि स्वयम्भू र बौद्दनाथको पनि तारिफ गरिएको छ ।
स्वयम्भूलाई सबैभन्दा पुरानामा एक ऐतिहासिक स्थल भएको भनिएको छ । यस्तै बाैद्धनाथलाई गुरु रिम्पोछेले ध्यान गरेको जाङ्चुब छोर्तेनको नामले पनि चिनिने राजाले उल्लेख गरेका छन् ।
सम्बन्धित
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया