देश छोडेर भागे सिरियाका राष्ट्रपति
मेरोन्यूज
२०८१ मंसिर २३ गते १६:५३

सिरियाका राष्ट्रपति बसर अल असद देश छोडेर भागेका छन्। सेनाले असदले देश छोडेको पुष्टि गर्दै उनको शक्ति समाप्त भएको जनाएको छ।
विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि भिडन्त चलिरहेको थियो। विद्रोही लडाकुहरूले आइतबार बिहान राजधानी दमास्कसमा प्रवेश गरेपछि असदले देश छोडेका हुन्।
सम्बन्धित
















इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया