रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर २५ गते ९:५६

काठमाडौं। रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन् ।
बाराको पाँचवर्षे गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।रौतहट प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन भने शव चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा राखिएको छ।
सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया