नेपाल प्रिमियर लिग
पोखरा १०३ रनमा अलआउट, कर्णालीका विलियमले लिए ६ विकेट
मेरोन्यूज
२०८१ मंसिर २५ गते १४:२३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मापोखरा एभेन्जर्स कर्णाली याक्सविरुद्ध १०३ रनमै अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा कर्णालीका विलियम बोसिस्टोले घातक बलिङमा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।
त्रिवि मैदानमा मंगलबार भएकाे खेलमा बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा कुनै पनि बलरले एकै खेलमा यति विकेट लिएका थिएनन् ।
सम्बन्धित
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया