हिजो २१ सय बढेको सुनको मूल्यमा आज पनि व्यापक वृद्धि
मेरोन्यूज
२०८१ मंसिर २६ गते ११:२१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदी तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको हो ।
सम्बन्धित









एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया