‘पुष्पा–२’ ले अहिलेसम्म कति कमायाे ?
मेरोन्यूज
२०८१ मंसिर २७ गते १४:०३

काठमाडौं । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।
कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्।
‘पुष्पा–२’ ५ डिसेम्बरमा विश्वभर रिलिज भएको थियो।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ।
सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया