मंगलबार, माघ १, २०८१

नेपाली सेनामा विभिन्न पदमा ३०१ जनाका लागि भर्ना खुल्यो

मेरोन्यूज २०८१ मंसिर २८ गते ८:४८

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । 

Advertisement

सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो ।

नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायत पदमा भर्ना खुलेको छ ।

जारी सूचनामा पुष २७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर बुझाएर माग ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया