नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
मेरोन्यूज
२०८१ मंसिर २८ गते ९:३७

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन र काज सरुवा गरेको छ ।
कार्यालयअन्तर्गतको मानव स्रोत विकास विभागले जनपद प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा गरेको हो ।प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारीसहितको सरुवा गरेको जनाएको छ ।

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया