प्रिमियम सेडान जेएमईभी जिएसई कार नेपालमा सार्वजनिक
मेरोन्यूज
२०८१ मंसिर २८ गते १७:५७

काठमाडौं । सौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जिएसई इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच यो प्रिमियम सेडान कार सार्वजनिक गरेको हो ।
४९ किलोवाट आवर ब्याट्री क्षमताको यो कारको मोटर आउटपुट ९९ किलोवाट रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो कारले फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ । १७० एमएम ग्राउण्ड क्लियरेन्स छ भने ३६० डिग्री एभीएम भिजुअल सिस्टम छ । यस्तै ४१० लिटर बुट स्पेस छ ।
नेपालको भुगोललाई मध्यनजर गरी यो कार ल्याइएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार जिआङसी जियाङलिङ ग्रुप भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) ले निर्माण गरेको यो कारको मुल्य ५३ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया