एक महिनामै नेपालका सडकमा गुड्न थाले ३०० नामी कार
मेरोन्यूज
२०८१ मंसिर २८ गते १५:५७

काठमाडौं। एक महिनामै ३०० नामी कार बिक्री भएका छन् । नेपालका लागि नामीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि मोटर्सले ३०० कार बिक्री भएको जानकारी दिएको हो ।
नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटाभन्दा बढी बुकिङहरू प्राप्त गरेको थियो।
नामीले बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपालमा पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो ।
फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्ने एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ ।
नामी कार विभिन्न रङमा उपलब्ध छन् ।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गरे ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया