१८ घण्टापछि रिहा भए पुष्प–२ का अभिनेता अल्लु अर्जुन
मेरोन्यूज
२०८१ मंसिर २९ गते १०:४८

काठमाडौं । पुष्प–२ का अभिनेता अल्लु अर्जुन रिहा भएका छन् । भागदौडमा महिलाको मृत्यु प्रकरणमा सोधपुछका लागि शुक्रबार पक्राउ परेका अर्जुन शनिबार बिहान साढे ६ बजे रिहा भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन चञ्चलगुडा केन्द्रीय कारागार पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे ।
अल्लुलाई प्रहरीले शुक्रबार दिउँसो १२ बजे पक्राउ गरेको थियो ।
सम्बन्धित
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया