लेजेण्डरी क्रिकेटर ब्रायन लारा कीर्तिपुर मैदानमा
मेरोन्यूज
२०८१ मंसिर २९ गते १४:३६

काठमाडौँ । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर ब्रायन लारा कीर्तिपुर मैदानमा पुगेका छन् ।
ब्रायन नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेल हेर्न मैदानमा पुगेका हुन् ।
उनी शुक्रबार नेपाल आएका थिए । केही दिनका लागि आएका लारा एनपीएलकै लागि नेपाल क्रिकेट संघ (क्यान) को निम्तोमा आएका हुन् । उनले कमेन्ट्रीसमेत गरेका छन् ।

सम्बन्धित















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया