नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित
मेरोन्यूज
२०८१ पुष ५ गते १३:१६

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका कोइराला संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि उपाध्यक्ष थिए ।
बुधबारको साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको हो । उनको कार्यकाल आगामी दुई वर्षको हुनेछ ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया