सहकारी ठगी : चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ
मेरोन्यूज
२०८१ पुष ८ गते १४:५२

काठमाडाैं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
उनलाई सहकारी ठगीको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले साेमबार पक्राउ गरेको हो ।
महर्जनमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । उनी उक्त सहकारीका कोषाध्यक्ष हुन् ।
सम्बन्धित
प्रतिक्रिया