फुल्चोकी जंगलमा हराए १३ जना, खोजी गर्न प्रहरी परिचालन
मेरोन्यूज
२०८१ पुष ८ गते २१:००

ललितपुर । ललितपुरको फुल्चोकी जंगलमा १३ जना हराएका छन्।
सोमबार दिउँसो फुल्चोकी पुगेका १३ जना हराएको प्रहरीले जानकारी दिएको हो ।
उनीहरूले प्रहरी १०० मा फोन गरेर आफूहरू जंगलमा अड्किएको सूचना गरेका थिए । सूचना पाएलगत्तै खोजीकार्यका लागि ललितपुर प्रहरीको टोली खटिएको छ ।
सम्बन्धित
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया