सोमबार, माघ १९, २०८२

पूर्वसांसद मिना गुरुङ पक्राउ

मेरोन्यूज २०८१ पुष ९ गते २१:४४

पोखरा । गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन् ।

सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया