६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज कजाकिस्तानमा दुर्घटना
मेरोन्यूज
२०८१ पुष १० गते १४:१८

काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए ।
बीबीसीका अनुसार दुर्घटनामा परेको एम्ब्रेयर १९० जहाजमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको थियो ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो जहाज अजरबैजान एयरलाइन्सको रहेको बताएको छ । रोयटर्सका अनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।
सम्बन्धित










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया