कजाकिस्तानमा जहाज दुर्घटना : २५ जनाको जीवितै उद्धार
मेरोन्यूज
२०८१ पुष १० गते १४:४०

काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।
कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार जहाजमा सवार २५ जना यात्रुहरू जोगिएको र ती मध्ये २२ जनालाई अस्पताल लगिएको बीबीसीले उल्लेख गरेको छ ।
जहाज अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० जहाजमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए ।
बीबीसीबाट
सम्बन्धित
















इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
प्रतिक्रिया