टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
मेरोन्यूज
२०८१ पुष १० गते १५:३८

काठमाडौँ । उत्तरपश्चिम टर्कीएमा बुधबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा २६ विद्यार्थी घाइते भएका छन् । यसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राष्ट्रिय सार्वजनिक प्रसारक टीआरटीले जनाएको छ ।
बालिकेसिर प्रान्तको मर्केज पामुक्कु क्षेत्रमा २९ जना यात्रु बोकेको स्कूल बस ट्रकसँग ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो ।
बालिकेसिरका गभर्नर इस्माइल उस्ताओग्लुले शुक्रबार भने,“सबै विद्यार्थीहरूलाई अस्पतालमा स्थानान्तरण गरिएको छ । थप अपडेटहरू उपलब्ध गराइनेछ ।”
एम्बुलेन्स, जेंडरमेरी, प्रहरी र दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया