मंगलबार, वैशाख १५, २०८३

भारतीय गायक सोनु निगम काठमाडौँमा

मेरोन्यूज २०८१ पुष १० गते १८:५३

काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको ह्यात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आएका छन्।

Advertisement
NiccNicc

‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन्।

प्रतिक्रिया