त्रिवि स्ववियु सचिवसँग ३४ बुँदे सहमति, १९ दिनकाे धर्ना स्थगित
मेरोन्यूज
२०८१ पुष १४ गते २१:३०

काठमाडौं । मंसिर २६ गतेदेखि निरन्तर विश्वविद्यालय सुधारको ३५ बुँदे माग राखी धर्नारत केन्द्रीय क्याम्पस स्ववियु सचिव सिद्धान्त भट्ट लगायतका आन्दोलनरत विद्यार्थीहरु र पदाधिकारीबीच सहमति भएको छ । यससँगै १९ दिनदेखिकाे धर्ना स्थगित भएकाे छ ।
त्रिविका उपकूलपति प्रा. डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा. डा. खड्क केसी, रजिष्ट्रार प्रा. डा. केदार प्रसाद रिजाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र त्रिविका सभासद विराज अर्यालको रोहवरमा सहमति भएको हो ।
वार्तामा त्रिविका तर्फबाट वार्ता टोलीका संयोजक प्रिन्सिपल प्रा. डा. ध्यानेन्द्र बहादुर राई, विनोद जोशीलगायत थिए भने विद्यार्थीका तर्फबाट सिद्धान्त भट्टसहितका विद्यार्थी नेताहरु थिए ।
समग्र विश्वविद्यालयको सुधारको लागि आफूहरुको दबाब र जागरणको अभियान निरन्तर रहने विद्यार्थीहरुले बताएका छन् ।
यस्ता छन् सहमति:
सम्बन्धित
















बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया